Birsa Munda College

Nepali

Our Departments

Department of Nepali

सन् २०१८ सालमा स्थापित पिरसा मुण्डा कलेज गुणस्तरीय उच्च पिक्षाको पनपतत सदैव प्रपतिद्ध छ। क्षेत्र वररिरर िसोिास गने नेिालीभाषी पवद्याथीहरूलाई कुनै असुपवधा नहोस् भन्ने उद्देश्यले यस महापवद्यालयले आफ्नो स्थािनाकालदेपि नै अन्य पवषयहरूसँगै नेिाली पवषय िपन अपनवायय तथा ऐपच्छक दुवै तहमा िठन िाठन गदै आइरहेको छ। यसै क्रमलाई अझ अग्रगपत प्रदान गदै सन् २०२० मा Covid-19 को पवश् वव्यािी महामारीले पनत्याएको पवकट िररपस्थपतिीच अन्य तीनवटा पवषयहरूसँगै नेिाली पवषयमा िपन सतमान (Honours) को िठन िाठन प्रारतभ भएको छ। यहाँ उत्तरिंग पवश्वपवद्यालयको CBCS प्रणाली अन्तगयत तयार गररएको िाठ्यक्रम अनुसार िढाइन्छ। अनेक पवकट िररपस्थपतहरूसँग जुझ्दै भएिपन नेिाली पवभाग पनरन्तर उन्नपतको िाटोमा अग्रसर भइरहेको छ। पवद्याथीहरूको क्षमता अपभवृपि, अन्तपक्रययामुिी कक्षा तथा अ्याधुपनक प्रपवपधयुक्त पिक्षण नेिाली पवभागको प्रमुि लक्ष्य रहेको छ।
Scroll to Top